होक्लाबारी मोरङ जिल्लामा पर्ने एक गाउँ विकास समिति थियो। २०७४ सालमा यसलाई नवगठित कानेपोखरी गाउँपालिकामा समावेश गरिएको थियो।

होक्लावारीको आधिकारिक छाप
देश नेपाल
अञ्चलकोशी अञ्चल
जिल्लामोरङ
जनसङ्ख्या
 (२०६८)[१]
 • जम्मा४८३०
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०२१

जनसङ्ख्या सम्पादन गर्नुहोस्

नेपालको २०६८ को जनगणना अनुसार होक्लाबारीको १,१२१ घर धुरीमा कुल जनसङ्ख्या ४,८३० रहेको छ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्