हसनपुर भोजपुर जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।

हसनपुर
स्थानिय पुनर्संरचना पश्चात् अहिले हतुवागढि गाउपालीका अन्तरगत वडा नं ९ मा पर्छ। हसनपुर मा किरात राईहरूको जघन्य बस्ति छ। यहाका अन्य जाति वा समुदायका मानिसहरूलेपनि बान्तवा भाषा राम्ररि बुझ्ने र बोल्ने गर्दछन्।
देश नेपाल
अञ्चलकोशी अञ्चल
जिल्लाभोजपुर
जनसङ्ख्या
 (1991)
 • जम्मा२२७७
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)