हनुमाननगर कंकालिनी नगरपालिका

हनुमाननगर कंकालिनी नगरपालिका सप्तरी जिल्लाको ९ नगरपालिकाहरू मध्येको एक हो।[][][] स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा हनुमाननगर, जोगिनियाँ-१, जोगिनियाँ-२, गोवरगाढाइनर्वा गरी ५ गाउँ विकास समितिहरूलाई समेटेर हनुमाननगर योगिनीमाई नगरपालिका घोषणा गरिएको थियो।[] भने २७ फागुन २०७३ मा क्षेत्र विस्तार गर्दा साविकको रामपुर मल्हनिया, भारदह, पर्ताहा र मधुवापुर गाविसलाई पनि यसमा गाभिएको थियो। हनुमाननगर कंकालिनी नगरपालिकाको केन्द्र हनुमाननगर गाउँ विकास समितिको कार्यालयमा रहेको छ।

हनुमाननगर कंकालिनी नगरपालिका
हनुमाननगर कंकालिनी नगरपालिका is located in मधेश प्रदेश
हनुमाननगर कंकालिनी नगरपालिका
मधेश प्रदेशको नक्सामा हनुमाननगर कंकालिनी नगरपालिकाको अवस्थिति
हनुमाननगर कंकालिनी नगरपालिका is located in नेपाल
हनुमाननगर कंकालिनी नगरपालिका
हनुमाननगर कंकालिनी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°३८′N ८६°४०′E / 26.63°N 86.67°E / 26.63; 86.67
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासप्तरी
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखवीरेन्द्र माझी (जनमत पार्टी)
 • उपप्रमुखसरितादेवी यादव सिपालिया (जनता समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
 • जम्मा११८.१९ किमी (४५.६३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५२,७९६
 • घनत्व४५०/किमी (१२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४६
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार हनुमाननगर कंकालिनी नगरपालिकाको कुल जनसङ्ख्या ५२,७९६ रहेको छ भने यहाँ १०,६४५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "२६ नयाँ नगरपालिका थप", नागरिक न्युज, अन्तिम पहुँच १ असोज २०७२ 
  4. "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, अन्तिम पहुँच १ असोज २०७२ 
  5. "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबर, अन्तिम पहुँच १ असोज २०७२ 
  6. "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ असोज १, अन्तिम पहुँच २०७२ आस्विन १  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-१९ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्