सूर्मा गाउँपालिका
(सूर्माबाट अनुप्रेषित)
सूर्मा गाउँपालिका बझाङ जिल्लाका १० गाउँपालिकाहरू मध्ये एक हो।[३] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका दौलीचौर र सूर्मा गाविसहरू यसमा गाभिएका थिए।
सूर्मा गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २९°४०′४३″N ८१°०७′३७″E / २९.६७८६°N ८१.१२६९°Eनिर्देशाङ्कहरू: २९°४०′४३″N ८१°०७′३७″E / २९.६७८६°N ८१.१२६९°E | |
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | बझाङ |
स्थापित | २०७३ फागुन २७ |
सरकार | |
• अध्यक्ष | खडकबहादुर बोहरा (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | रमलाकुमारी मण्डेल (पुराजा) (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | २७०.८ किमी२ (१०४.६ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ११,०८२ |
• घनत्व | ४१/किमी२ (११०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०९२ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सूर्मा गाउँपालिकाको कुल जनसङ्ख्या ११,०८२ रहेको छ भने यहाँ १,८२३ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति