सुष्पाक्षमावती दोलखा जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो । यो गाविस दोलखा जिल्लाको पश्चिमी भागमा अवस्थित छ । यसको उत्तरी भाग सुन्द्रावती गाविसले ढाकेको छ भने दक्षिणी भाग भीमेश्वर नगरपलिकाले ढाकेको छ । यस गाविसमा अधिकांश थामी जातिको वसोवास छ ।

सुष्पाक्षमावती
देश नेपाल
अञ्चलजनकपुर अञ्चल
जिल्लादोलखा
जनसङ्ख्या
 (1991)
 • जम्मा३०२०
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)



सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्