सुनसरी १ (निर्वाचन क्षेत्र)

सुनसरी १ नेपालको सुनसरी जिल्लाको ४ संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

सुनसरी १
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा सुनसरी १
प्रदेशकोशी प्रदेश
जिल्लासुनसरी जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलजनता समाजवादी पार्टी, नेपाल
सदस्य(हरू)अशोक कुमार राई

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

सुनसरी १ मा धरान उपमहानगरपालिका, बराह नगरपालिकाको १–५ वडा र रामधुनी नगरपालिकाको ६ र ७ वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • सुनसरी १ (क)
  • सुनसरी १ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ मनमोहन अधिकारी नेकपा एमाले
२०५१ लिला श्रेष्ठ सुब्बा
२०५६ कुन्ता शर्मा
२०६४ किरण कुमार राई नेकपा (माके)
जनवरी २००९ नेकपा (माके)
२०७० कृष्णकुमार राई नेकपा एमाले
२०७४ जयकुमार राई
मे २०१८ नेकपा
२०७९ अशोक कुमार राई जनता समाजवादी पार्टी, नेपाल

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्