अशोक कुमार राई एक नेपाली राजनीतिज्ञजनता समाजवादी पार्टी, नेपालका सदस्य हुन्। उनी २०२२ मा सुनसरी १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।[१] प्रधानमन्त्री पुष्पकमल दाहालले अशोक कुमार राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री भएका छन् ।

  1. "काठमाडौँ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी", नागरिक, अन्तिम पहुँच २०२२-११-२४ 
अशोक कुमार राई
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
व्यक्तिगत विवरण
राजनीतिक दलजनता समाजवादी पार्टी, नेपाल