सिपाडोल भक्तपुर जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। धार्मिक महत्त्व बोकेको सूर्यविनायक मन्दिर यसै गाविसमा अवस्थित छ।

सिपाडोल
गाउँ विकास समिति
सिपाडोल is located in नेपाल
सिपाडोल
सिपाडोल
नेपालमा सिपाडोलको अवस्थिति
निर्देशाङ्क: २७°३९′N ८५°२६′E / २७.६५°N ८५.४४°E / 27.65; 85.44निर्देशाङ्कहरू: २७°३९′N ८५°२६′E / २७.६५°N ८५.४४°E / 27.65; 85.44
देश नेपाल
अञ्चलबागमती अञ्चल
जिल्लाभक्तपुर जिल्ला
जनसङ्ख्या
 (१९९१)
 • जम्मा४,५६८
 • धर्म
हिन्दु
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्