सिंजा गाउँपालिका
(सिञ्जा गाउँपालिकाबाट अनुप्रेषित)
सिंजा गाउँपालिका जुम्ला जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[३]वि.सं. २०७३ फागुन २७ गते सिंजा गाउँपालिका घोषणा गर्दा साविकमा रहेका धापा, नराकोट र शनिगाउँ गाविसहरू यसमा गाभिएका थिए।
सिंजा गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २९°२०′N ८२°०१′E / २९.३४°N ८२.०२°Eनिर्देशाङ्कहरू: २९°२०′N ८२°०१′E / २९.३४°N ८२.०२°E | |
देश | नेपाल |
प्रदेश | कर्णाली प्रदेश |
जिल्ला | जुम्ला |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | पूर्णप्रसाद धिताल (नेकपा (माओवादी केन्द्र)) |
• उपाध्यक्ष | सितली रोकाया (नेकपा (माओवादी केन्द्र)) |
क्षेत्रफल | |
• जम्मा | १५३.२९ किमी२ (५९.१९ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १२,५५६ |
• घनत्व | ८२/किमी२ (२१०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०८७ |
केन्द्र | साविकको नराकोट गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सिंजा गाउँपालिकाको कुल जनसङ्ख्या १२,५५६ रहेको छ भने यहाँ २,३५४ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति