सल्यान, कास्की

सल्यान नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू भुमेको मन्दिर सितल गुफा, सिइको थान आदि हुन्।[१]

कास्कीको सल्यान
गाउँ विकास समिती
देशFlag of Nepal.svg नेपाल
अञ्चलगण्डकी अञ्चल
जिल्लाकास्की जिल्ला
जनसङ्ख्या
 (२०६८)
 • जम्मा३५१४
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू", कास्की जिल्ला विकास समिति 

यो पनि हेर्नुहोससम्पादन