सर्दीखोला
सर्दीखोला नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यस गाविसमा रहेका भुर्जुङखोला उपत्यका, खारपानी तातोपानी, हिलटप आदि प्राकृतिक पर्यटकीय स्थलहरू हुन।[१]
सर्दीखोला | |
---|---|
निर्देशाङ्क: २८°२२′N ८४°०१′E / २८.३७°N ८४.०१°Eनिर्देशाङ्कहरू: २८°२२′N ८४°०१′E / २८.३७°N ८४.०१°E | |
देश | ![]() |
अञ्चल | गण्डकी अञ्चल |
जिल्ला | कास्की जिल्ला |
जनसङ्ख्या (१९९१) | |
• जम्मा | ३२१३ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
सन्दर्भ सामग्रीहरू सम्पादन
- ↑ "धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू", कास्की जिल्ला विकास समिति।