सप्तरी १ (निर्वाचन क्षेत्र)

सप्तरी १ नेपालको सप्तरी जिल्लाको चार मध्येको एक निर्वाचन क्षेत्र हो। वि.सं. २०७४ भदौ १५ मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

सप्तरी १
संसदीय निर्वाचन क्षेत्र
सप्तरी जिल्लाको नक्सामा गाढा गरिएको भागमा निर्वाचन क्षेत्र
प्रदेशमधेस प्रदेश
जिल्लासप्तरी जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलजनता समाजवादी पार्टी, नेपाल
सांसदसूर्यनारायण यादव

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

सप्तरी १ निर्वाचन क्षेत्रभित्र सप्तकोशी नगरपालिका, अग्नीसाइर कृष्णासवरन गाउँपालिका, तिरहुत गाउँपालिका, कञ्चनरूप नगरपालिकाहनुमाननगर कंकालिनी नगरपालिका रहेको छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • सप्तरी १ (क)
  • सप्तरी १ (ख)

संसद सदस्यहरू सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य राजनीतिक दल
आम निर्वाचन २०४८ हिरालाल चौधरी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
आम निर्वाचन २०५१ जय प्रकाश आनन्द नेपाली कांग्रेस
आम निर्वाचन २०५६ जय प्रकाश आनन्द नेपाली कांग्रेस
संविधानसभा निर्वाचन, २०६४ हेमराज तातेड मधेशी जनअधिकार फोरम, नेपाल
वि.सं. २०६६ जेठ मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
संविधानसभा निर्वाचन २०७० मानपुर चौधरी एनेकपा (माओवादी)
वि.सं. २०७३ वैशाख नेकपा (माओवादी केन्द्र)
प्रतिनिधिसभा निर्वाचन, २०७४ सूर्य नारायण यादव सङ्घीय समाजवादी फोरम
वि.सं. २०७६ जेठ समाजवादी पार्टी, नेपाल
वि.सं. २०७७ वैशाख जनता समाजवादी पार्टी, नेपाल

प्रदेश सभा सम्पादन गर्नुहोस्

१ (क) सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य राजनीतिक दल
२०७४ सत्य नारायण मण्डल नेकपा (एमाले)
वि.सं. २०७५ जेठ नेपाल कम्युनिष्ट पार्टी

१ (ख) सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य राजनीतिक दल
२०७४ नवल किशोर साह सुडी राष्ट्रिय जनता पार्टी नेपाल
वि.सं. २०७७ वैशाख सङ्घीय समाजवादी फोरम

निर्वाचन परिणाम सम्पादन गर्नुहोस्

प्रतिनिधिसभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
सङ्घीय समाजवादी फोरम सूर्य नारायण यादव २१,७१२
नेकपा (माओवादी केन्द्र) अशोक कुमार मण्डल १८,२२५
नेपाली कांग्रेस रामदेव साह तेली १५,२२५
नयाँ शक्ति पार्टी, नेपाल कृष्णकुमार गुप्ता १,१६३
अन्य १,९८३
अवैध मत ५,९४०
नतिजा ससफो विजयी
स्रोत : निर्वाचन आयोग

प्रदेशसभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

१ (क) सम्पादन गर्नुहोस्
राजनीतिक दल उम्मेदवार मत
नेकपा (एमाले) सत्य नारायण मण्डल ११,३०२
राष्ट्रिय जनता पार्टी नेपाल राजकुमार लेखी ९,२५२
नेपाली कांग्रेस सुबोधकुमार पोखरेल ८,७०५
नयाँ शक्ति पार्टी नेपाल अशोक कुमार चौधरी १,६१८
अन्य ८१६
अवैध मत १,९६३
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

१ (ख) सम्पादन गर्नुहोस्
राजनीतिक दल उम्मेदवार मत
राष्ट्रिय जनता पार्टी नेपाल नवल किशोर साह सुडी १३,६४७
नेपाली कांग्रेस बद्री नारायण महतमान यादव ६,३३३
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सकिल अली मियाँ ६,२५७
अन्य ८७९
अवैध मत ३,३०१
नतिजा राजपा विजयी
स्रोत: निर्वाचन आयोग

संविधानसभा निर्वाचन २०७० सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मानपुर चौधरी ९,८४४
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) सुमनराज प्याकुरेल ८,२४२
मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) हेमराज तातेड ५,५४९
मधेशी जनअधिकार फोरम, नेपाल सूर्यनाथ प्रसाद यादव ४,०८५
नेपाली कांग्रेस लक्ष्मी कुमारी गिरी २,२५५
राष्ट्रिय मधेस समाजवादी पार्टी मोहम्मद कलिम मियाँ १,९३१
दलित जनजाति पार्टी कुशेश्वर साह हलुवाई १,१७२
तराई मधेस सद्भावना पार्टी शत्रुधन प्रसाद रौनियार १,१११
अन्य ५,९२६
नतिजा माओवादी विजयी
स्रोत: नेपाल समाचार [३]

संविधानसभा निर्वाचन, २०६४ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
मधेशी जनअधिकार फोरम, नेपाल हेमराज तातेड ९,८७९
नेकपा (माओवादी) सूर्यनाथ प्रसाद यादव ८,८२४
स्वतन्त्र मानपुर चौधरी ७,६३७
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) सुमनराज प्याकुरेल ६,६९६
जनमोर्चा नेपाल असरफी सदा ३,२८८
नेपाली कांग्रेस श्रवणकुमार विष्ट ३,०२७
तराई-मधेश लोकतान्त्रिक पार्टी ललन चौधरी थारु 2,146
नेपाल लोकतान्त्रिक समाजवादी दल देवनारायण चौधरी १,४६०
अन्य ५,२९४
अवैध मतहरू ४,७९९
नतिजा मजफो विजयी
स्रोत: निर्वाचन आयोग [४]

आम निर्वाचन २०५६ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस जय प्रकाश आनन्द १५,०८३
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) हिरालाल चौधरी १३,८५३
नेपाल सद्भावना पार्टी ममता झा ७,१७८
नेकपा (मार्क्सवादी-लेनिनवादी) जगदीश प्रसाद यादव ५,८२०
स्वतन्त्र श्रवणकुमार विष्ट ३,७९३
राष्ट्रिय प्रजातन्त्र पार्टी गुरु शरण रोहिता २,४७६
अन्य १,३८५
अवैध मतहरू १,८९९
नतिजा कांग्रेस विजयी
स्रोत: निर्वाचन आयोग [५][६]

आम निर्वाचन २०५१ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस जय प्रकाश आनन्द १८,००६
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) हिरालाल चौधरी १३,८८५
राष्ट्रिय प्रजातन्त्र पार्टी देवेन्द्र झा ६,२००
नेपाल सद्भावना पार्टी मुरलीधर यादव ३,२०४
अन्य १,६८७
नतिजा कांग्रेस विजयी
स्रोत: निर्वाचन आयोग [५]

आम निर्वाचन २०४८ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) हिरालाल चौधरी १३,९७३
नेपाली कांग्रेस जय प्रकाश आनन्द १२,०५०
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: [१]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  3. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
  4. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  5. ५.० ५.१ "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००६-१०-१२ मिति
  6. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५