नेपाली सेनाको एक गण हो ।


स्थापनासम्पादन

५ असोज १८१९ मा पृथ्वीनारायण शाहले भएका सबै लडाकु दस्ता एकत्रित गरी सु-संगठित सैन्य शक्ति निर्माण गर्ने उद्देश्यले पुरानो गोरखागण, श्रीनाथ गण, कालीबक्स गण, बद्रीबहादुर गण र सबुजदल गण गरी पाँचवटा सैन्य गण स्थापना गरेका थिए । यो गण नुवाकोटदेवीघाटमा रहेको छ ।

योगदानहरूसम्पादन

अहिले सम्मका गणपतिहरूसम्पादन