श्रीनाथ गण नेपाली सेनाको एक गण (बटालियन) हो । यो गणको स्थापना १८१९ आश्विनमा कम्पनीको रुपमा भएको थियो भएको थियो।[] बङ्गालका नवाव मीर कासिमको पराजित फौजबाट प्राप्त भएका करिब ५०० बन्दुक र २ तोपका सहायताले खडा गरेको ५ कम्पनी मध्ये यो पनि एक हो। सुरुमा यो गण नुवाकोटमा थियो, हाल दाङमा तैनाथ छ।

गोरखा दर्बार स्थित इष्ट देवता गोरखनाथको नाममा श्रीनाथ कम्पनी खडा गरिएको थियो।

५ असोज १८१९ मा पृथ्वीनारायण शाहले भएका सबै लडाकु दस्ता एकत्रित गरी सु-संगठित सैन्य शक्ति निर्माण गर्ने उद्देश्यले पुरानो गोरखागण, श्रीनाथ गण, कालीबक्स गण, बद्रीबहादुर गण र सबुजदल गण गरी पाँचवटा सैन्य गण स्थापना गरेका थिए । यो गण नुवाकोट देवीघाटमा रहेको छ ।

अहिले सम्मका गणपतिहरू

सम्पादन गर्नुहोस्
  1. बलबाहादुर खत्री
  2. शैलेन्द्रबहादुर महत
  3. वीरेन्द्र प्रसाद शाह
  4. गुप्तबहादुर कार्की
  5. कुँवर शमशेर जबरा
  6. पशुपति शमशेर जबरा, ... ...
  7. ...


सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. डा. तुलसीराम वैद्य, डा. विजय कुमार मानन्धर, डा. प्रेमसिंह बस्न्यात (२०६५ फागुन १२), नेपालको सैनिक इतिहास (भाग-२), नेपाली जंगी अड्डा, पृ: २२९, आइएसबिएन 978-9937-2-1177-2