देवीघाट
देबिघाट, नुवाकोट जिल्लामा रहेको एक धार्मिक स्थान हो । यो काठमाडौँबाट करिबकरिब ६० किलोमिटर को दुरिमा रहेको एउटा गाउँ हो। यहाँ १८३१ माघ १ मा राजा पृथ्वीनारायण शाहको मृत्यु भएको थियो [१]र दाहसंस्कार पनि गरिएको थियो,र यहाँ राजाको सालिक को निर्माण गरिएको छ। देबिघाट बजार धर्मिक दृष्टिकोणले पनि अगाडि रहेको छ। तादि र त्रिशूली नदीको सङगम स्थल मानिने देबिघाटमा जालपा माइको मन्दिर पनि रहेको छ। यहाँ राजा पृथ्वीनारायण शाहको दाहसंस्कार गरिएको ढुंगा पनि सुरछित गरी राखिएको छ।
धार्मिक स्थलसम्पादन
जालपा देवी मन्दिर
तादि र त्रिशूली नदीको सङगम स्थल
तादि र त्रिशूली नदीको सङगम स्थल
तादि र त्रिशूली नदीको सङगम स्थल
उर्जा गृहसम्पादन
- देवीघाट जलविद्युत गृह १४ मेघावाट[२]
- सौर्य उर्जा परियोजना : २५ मेघावाट[३] [४]
यो पनि हेर्नुहोस्सम्पादन
सन्दर्भसम्पादन
- ↑ नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ १८४
- ↑ Nepal Electricity Authority Devighat Hydropower Station
- ↑ "२५ मेगावाट सौर्य ऊर्जा उत्पादन हुँदै", कान्तिपुर, अन्तिम पहुँच पुस १, २०७६।
- ↑ Nepal’s Largest Ever Solar Power Project Begins In Nuwakot Minister for Energy, Water Resources and Irrigation Barsha Man Pun on Friday laid the foundation stone for the construction of 25MW solar plant at Devighat Hydropower Station in Nuwakot.