नेपाली सेनामा गण भनेको बटालियन स्तरको सैन्य इकाई हो । गणमा ५०० देखि १००० जना जवान हुन्छन् जसको नेतृत्व (बटालियन कमान्डर/ गणपति) (प्रमुख सेनानी) ले गर्दछ।

नेपालको इतिहासलाई केलाउँदा बाइसे, चौबिसे लगायत स-साना राज्य मा टुक्रिएका राज्यका शासकहरूले समेत आफ्नो स्वाधीनताको रक्षार्थ विभिन्न किसिमको सुरक्षा फौजहरूको व्यवस्था गरेको पाइन्छ। अहिले नेपाली सेनाका गणहरू निम्न रहेका छन्:

नेपाली सेनाका गणहरू
क्रम गण स्थापना वर्ष (विसं)
श्रीनाथ गण १८१९ असोज ५
बर्दबहादुर गण १८१९ असोज ९
सबुज गण १८१९ असोज ९
पुरानो गोरख गण १८१९ फागुन १०
रणभीम गण १८४२ वैशाख १
श्रीजङ्ग गण १८४२ वैशाख १
देवीदत्त गण १८४२ वैशाख १४
नयाँ श्रीनाथ गण १८४२ असोज ७
दुर्गाबक्स गण १८४३ भदौ १५
१० बरख गण १८४२ माघ १७
११ भवानीबक्स गण १८४१ असोज १
१२ ज्वालादल गण १८४२ वैशाख ८
१३ भैरवीदल गण १८४२ वैशाख २३
१४ तारादल गण १८४२ असार ११
१५ बटुकदल गण १८४२ असार ३०
१६ भवानीदल गण १८४२ भदौ १३
१७ रण शार्दुल गण १८४२ असोज ८
१८ सिंहनाथ गण १८४२ फागुन २५
१९ भैरव गण १८४२
२० रणबम गण १८४७
२१ रणशेर गण १८४५ असार ८
२२ जबरजङ्ग गण १८४८ जेठ ५
२३ गोरख बक्स गण १८४८ माघ ९
२४ इन्द्र बक्स गण १८४८
२५ सिद्धिबक्स गण १८४८
२६ भगवतीदल गण १८५०
२७ चन्दननाथ गण १८५५ पुस २३
२८ शिवदल गण १८६१ वैशाख २९
२९ रणसिंहदल गण १८६१ भदौ १
३० वीरदल गण १८६१ असोज २९
३१ नरसिंहदल गण १८६१ माघ १०
३२ कालीजङ्ग गण १८६१
३३ अह्रिदमन गण १८६१ फागुन ३
३४ इन्द्रध्वज गण १८६१
३५ शेर गण १८६२ पुस २६
३६ युद्धभैरव गण १८७३
३७ बज्रदल गण १८७३
३८ भीमदल गण १८६३
३९ अर्जुनवाण गण १८६३
४० कृष्णदल गण १८६३
४१ नयाँ सबुज गण १८६३
४२ नन्दाबक्स गण १८६३ साउन ३
४३ चण्डीदल गण १८६३
४४ भैरवनाथ गण १८६७ भदौ १२
४५ रिपुमर्दन गण १८६७
४६ सूर्यदल गण १८७२ असार ९
४७ नारायणदल गण १८९३ फागुन १७
४८ शम्शेरदल गण १९०१ असार १२
४९ महिन्द्रदल गण १९०१ माघ १
५० फस्ट रैफल गण १९०६ चैत १०
५१ नेपाल क्याभलरी १९०६ मङ्सिर ७
५२ रुद्रध्वज गण १९१० जेठ १०
५३ कालीध्वज गण १९१० भदौ २९
५४ विष्णुदल गण १९११ जेठ ३०
५५ गोरखनाथ गण १९११
५६ कालीबहादुर गण १९१२ मङ्सिर १६
५७ गरूडदल गण १९३६ असोज ६
५८ गोरखदल गण १९३६ पुस २२
५९ खड्गदल गण १९३७ जेठ ३०
६० चण्डीप्रसाद गण १९३७ असोज १
६१ भैरवप्रसाद गण १९३७ पुस २७
६२ पशुपतिप्रसाद गण १९७० चैत २९
६३ गोरखबहादुर गण २००८ चैत
६४ श्री नं १ ग्यारिजन गण २०३१
६५ युद्धकवच गण २०४० कात्तिक ९
६६ श्रीमेहर गण २०५७ असोज १८
६७ श्री नं २ ग्यारिजन गण २०५५ चैत १
६८ महावीर गण (रेन्जर) २०५९
६९ श्री नं १ विपद् व्यवस्थापन गण २०६९ माघ ४
७० श्री नं २ विपद् व्यवस्थापन गण २०६९ माघ ४

[]

यो पनि हेर्नुहोस

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. डा. तुलसीराम वैद्य, डा. विजयकुमार मानन्धर, डा. प्रेमसिंह बस्न्यात (२०६५ फागुन १२), नेपालको सैनिक इतिहास (भाग-२), नेपाली जङ्गी अड्डा, पृ: २२७-, आइएसबिएन 978-9937-2-1177-2