शुद्धोधन गाउँपालिका, कपिलवस्तु

गाउँपालिका
(शुद्धोधन गाउँपालिकाबाट अनुप्रेषित)

शुद्धोधन गाउँपालिका नेपालको सङ्घीय शासन प्रणाली अनुसार प्रदेश नं. ५ को कपिलवस्तु जिल्ला अन्तरगत पर्ने एक गाउँपालिका हो।[१] साविक नन्दनगर, हथिहवा, बासखोर, पतरिया, पिठुवालबनी गाउँ विकास समितिहरूलाई मिलाएर स्थापना गरिएको शुद्धोधन गाउँपालिकाको कुल क्षेत्रफल ९१.६९ वर्ग किलोमिटर र जनसंख्या ४५२०१ छ।[२]

शुद्धोधन
देश नेपाल
प्रदेशप्रदेश नं. ५
जिल्लाकपिलवस्तु जिल्ला
वडा संख्या
स्थापना२०७३ फल्गुण २२
सरकार
 • प्रकारस्थानीय तह
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षनिसार अहमद खाँ (स्वतन्त्र)
 • उपाध्यक्षसुधादेवी पाण्डे (नेपाली काँग्रेस)
क्षेत्रफल
 • जम्मा९१.६९ किमी (३५.४० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४५२०१
 • घनत्व४९०/किमी (१३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७६
केन्द्रसाविक लबनी गाविसको कार्यालय
वेबसाइटshuddhodhanmunkapilvastu.gov.np

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "स्थानीय तहको वेवसाईटको विवरण", अन्तिम पहुँच २२ अप्रिल २०२० 
  2. "स्थानीय तहहरूको विवरण", अन्तिम पहुँच २२ अप्रिल २०२० 

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्