शुक्लगण्डकी नगरपालिका
(शुक्लागण्डकी नगरपालिकाबाट अनुप्रेषित)
शुक्लगण्डकी नगरपालिका तनहुँ जिल्लाका ४ वटा नगरपालिकाहरू मध्ये एक हो।[३] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका दुलेगौँडा, खैरेनीटार र ढोरफिर्दी गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा थप्रेक, राईपुर र फिरफिरे गाविसहरू यसमा गाभिएका थिए।
शुक्लगण्डकी नगरपालिका | |
---|---|
निर्देशाङ्क: २७°५४′१३″N ८४°३२′२४″E / २७.९०३७°N ८४.५३९९°Eनिर्देशाङ्कहरू: २७°५४′१३″N ८४°३२′२४″E / २७.९०३७°N ८४.५३९९°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | तनहुँ |
स्थापित | २०७१ वैशाख २५ |
सरकार | |
• नगरप्रमुख | कृष्णराज पण्डित (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | खुमबहादुर विक (नेकपा (माओवादी केन्द्र)) |
क्षेत्रफल | |
• जम्मा | १६५ किमी२ (६४ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ५५,६३० |
• घनत्व | ३४०/किमी२ (८७०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-६५ |
केन्द्र | साविकको दुलेगौँडा गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार शुक्लगण्डकी नगरपालिकाको कुल जनसङ्ख्या ५५,६२० रहेको छ भने यहाँ १५,२७२ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति