दुलेगौँडा

दुलेगौंडा वजारकाे

दुलेगौँडा नेपालको पश्चिमाञ्चल विकास क्षेत्र गण्डकी अञ्चलको तनहुँ जिल्लामा अवस्थित एक नगर उन्मुख गाउँ विकास समिति हो। जिल्लाको पश्चिमी भेगमा रहेको यस गाविससँग कास्की जिल्लाको लेखनाथ नगरपालिका जोडिएको छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्




सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य सूत्र सम्पादन गर्नुहोस्