बैजनाथ गाउँपालिका
(वैजनाथ गाउँपालिकाबाट अनुप्रेषित)
बैजनाथ गाउँपालिका बाँके जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा चिसापानी, नौबस्ता, बनकटवा र टिटिहिरिया गाविसहरू यसमा गाभिएका थिए।
बैजनाथ गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°५६′N ८१°५२′E / २७.९३°N ८१.८६°Eनिर्देशाङ्कहरू: २७°५६′N ८१°५२′E / २७.९३°N ८१.८६°E | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | बाँके |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | प्रकाशबहादुर शाही (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | निर्मला रोकाय (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १४१.६७ किमी२ (५४.७० वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ६९,४७२ |
• घनत्व | ४९०/किमी२ (१३००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०८१ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बैजनाथ गाउँपालिकाको कुल जनसङ्ख्या ६९,४७२ रहेको छ भने यहाँ १६,४६९ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति