क्युबा राष्ट्रिय फुटबल टोली

क्युबा राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा क्युबाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो क्युबामा फुटबलको लागि शासकीय निकाय क्युबा फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।[१] यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

क्युबा
उपनाम(हरू)Leones del Caribe (क्यारिबियनका सिंहहरू)
सङ्गठनक्युबा फुटबल सङ्घ
सङ्घउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ
(उत्तर अमेरिका)
उप-सङ्घक्यारिबियन फुटबल सङ्घ
प्रमुख प्रशिक्षकरल मेड्रोस
सर्वाधिक उपस्थितिYénier Márquez (१२६)
सर्वाधिक गोलकर्ताLester Moré (२९)
गृह रङ्गशालाEstadio Pedro Marrero
फिफा कोडCUB
गृह रङ
बाह्य रङ
तेस्रो रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१७९ वृद्धि(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता४६ (नोभेम्बर – डिसेम्बर २००६)
निम्न वरीयता१८२ (अगस्ट २०१७, मार्च – मे २०१८)
पहिलो अन्तर्राष्ट्रिय
 क्युबा ३–१ जमैका 
(हभाना, क्युबा; १६ मार्च १९३०)
ठूलो विजय
 क्युबा ११–० तुर्क तथा काइकोस टापु 
(हभाना, क्युबा; ८ सेप्टेम्बर २०१८)
ठूलो हार
 स्विडेन ८–० क्युबा 
(एन्टिबेस, फ्रान्स; १२ जून १९३८)
 सोभियत सङ्घ ८–० क्युबा 
(मस्को, सोभियत सङ्घ; २४ जुलाई १९८०)
विश्वकप
उपस्थिति१ (पहिलो खेल १९३८)
उत्कृष्ट नतिजाक्वाटर फाइनल, १९३८
गोल्ड कप
उपस्थिति१० (पहिलो खेल १९७१)
उत्कृष्ट नतिजाचौथो स्थान, १९७१

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. रेन्सफोर्ड (२०१२-०६-२८), "बिबिसी समाचार  – युरो २०१२ बेसबल रुचाइने क्युबामा फुटबलको माहोल छायो", बिबिसी डट को डट युके, अन्तिम पहुँच २०१२-०७-०८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्