क्युबा महिला राष्ट्रिय फुटबल टोली

क्युबा महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा क्युबाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो क्युबामा फुटबलको लागि शासकीय निकाय क्युबा फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।[१]

क्युबा
सङ्गठनक्युबा फुटबल सङ्घ
सङ्घउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ
प्रमुख प्रशिक्षकJosé Luis Elejalde
फिफा कोडCUB
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता८८ ह्रास(२८ सेप्टेम्बर २०१८)
उच्च वरीयता८४ (डिसेम्बर २००९)
निम्न वरीयता१४४ (डिसेम्बर २००७)

विश्वकप विवरण सम्पादन गर्नुहोस्

विश्वकप फाइनल्स
वर्ष नतिजा खेलेका खेलहरू जित बराबर* हार गरेका गोलहरू ब्यहोरका गोलहरू गोल अन्तर
  १९९१ प्रवेश हुन असफल - - - - - - -
  १९९५ प्रवेश हुन असफल - - - - - - -
  १९९९ प्रवेश हुन असफल - - - - - - -
  २००३ प्रवेश हुन असफल - - - - - - -
  २००७ छनोट हुन असफल - - - - - - -
  २०११ छनोट हुन असफल - - - - - - -
  २०१५ छनोट हुन असफल - - - - - - -
जम्मा ०/७ - - - - - - -
*पेनाल्टी सुटआउटमा निर्णय भएर बाहिरिनु परेका बराबरी खेलहरू

कोनकाकाफ महिला गोल्ड कप विवरण सम्पादन गर्नुहोस्

महिला गोल्ड कप
वर्ष नतिजा खेलिएका खेलहरू जित बराबर* हार गरिएका गोल बेहोरेका गोल गोल अन्तर
  १९९१ प्रवेश हुन असफल - - - - - - -
  १९९३ प्रवेश हुन असफल - - - - - - -
  १९९४ प्रवेश हुन असफल - - - - - - -
  १९९८ प्रवेश हुन असफल - - - - - - -
  २००० प्रवेश हुन असफल - - - - - - -
   २००२ प्रवेश हुन असफल - - - - - - -
  २०९६ छनोट हुन असफल - - - - - - -
  २०१० छनोट हुन असफल - - - - - - -
  2014 छनोट हुन असफल - - - - - - -
  २०१८ छानियो - - - - - - -
जम्मा ०/९ - - - - - - -
*पेनाल्टी सुटआउटमा निर्णय भएर बाहिरिनु परेका बराबरी खेलहरू

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "क्यारिबियन राष्ट्रहरुका पुर्ण लाइन अप", सेप्टेम्बर ३, २०१८, अन्तिम पहुँच सेप्टेम्बर ३, २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्