विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/बौद्धनाथ
बौद्धनाथ
सम्पादन गर्नुहोस्
बौद्धनाथ (तिब्बती: བྱ་རུང་ཁ་ཤོར། वयली: bya-rung-kha-shor, ज्यरुङ खशोर), काठमाडौं शहरको पूर्वी भागमा अवस्थित प्रसिद्ध बौद्ध स्तूप तथा तीर्थस्थल हो । यो स्तुपा नेपालको सबैभन्दा ठूला गोलाकार भएको स्तुपा हो । सन् १९७९ देखि बौद्धनाथ युनेस्को विश्व सम्पदा क्षेत्र रहेको छ । स्वयम्भुनाथ सँग सँगै बौद्धनाथ पनि काठमाडौको सबैभन्दा बढि पर्यटकहरूले हेर्ने स्थान मध्ये एक रहेको छ । विशेष गरी यस चैत्यको इतिहास प्राचीन तिब्बती बौद्ध सम्प्रदाय अथवा ञिङमा सम्प्रदाय साथ सम्बन्धित भएकोले यसको बारे ञिङमा सम्प्रदायको धर्म इतिहास तथा लेख रचना र ग्रन्थहरूमा व्याख्या गरिएको पाईन्छ । (पूरा पढ्नुहोस्...)
|
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- कुरा गर्ने ०४:४६, ३० डिसेम्बर २०१६ (युटिसी(UTC))
सम्पादकहरूको मतदानको आधारमा मार्च महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ ।Nirjal stha (कुरा गर्ने) १०:५७, १३ जनवरी २०१७ (युटिसी(UTC))
|
समर्थनसम्पादन गर्नुहोस्
असमर्थनसम्पादन गर्नुहोस् |