तिब्बती भाषा अथवा भोट भाषा (तिब्बती:བོད་སྐད།, वयली: bod skad), तिब्बती समुदायमा बोलिने भाषा तथा तिब्बतीहरूको मातृभाषा हो। मुख्य रूपमा यस भाषा लाई (མདོ་སྨད་ཀྱི་སྐད།, वयली: mdo smad kyi skad) दोमेद अथवा अम्दो भाषा, (དབུས་གཙང་གི་སྐད།, वयली: dbus gtsang gi skad) उचङ भाषा र (ཁམས་པའི་སྐད།, वयली: khams pa'i skad) खम्पा भाषा गरी तिन विभाजनमा बाँडिएका पाईन्छन।

ल्हासा तिब्बती
ལྷ་སའི་སྐད་
मूलभाषील्हासा
मातृभाषी वक्ता१.२ लाख
चिनियाँ-तिब्बती
प्रारम्भिक रूप
सरकारी दर्जा
आधिकारिक भाषा
 चीन
नियामक संस्थातिब्बती भाषाको मानकीकरण समिति
भाषा सङ्केतहरू
आइएसओ ६३९-१bo
आइएसओ ६३९-२tib (B)
bod (T)
आइएसओ ६३९-३bod
ग्लोटोलगtibe1272[१]
भाषाविद् प्रयोगशाला70-AAA-ac
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Tibetan", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History। 

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्