विकिपिडिया:के तपाईलाई थाहा छ?/छनौट तथा समन्वय समिति

विशेष सामग्रीहरू

के तपाईंलाई थाहा छ? औजारहरू

विकिपिडियाको मुख्य पृष्ठमा भएको के तपाईलाई थाहा छ? मा प्राप्त हुने आवेदनहरूलाई जाँच गरि छनौट गर्नको लागी एउटा सक्रिय समिति तयार गर्नु आवश्यक भएकोले के तपाईलाई थाहा छ? छनौट तथा समन्वय समितिको लागी इच्छुक प्रयोगकर्ताहरू सहभागिताको लागी तल हस्ताक्षर गर्नुहोला ।

के तपाईलाई थाहा छ?/छनौट तथा समन्वय समितिका सदस्यहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

के तपाईलाई थाहा छ?/छनौट तथा समन्वय समिति

  • यसमा कम्तिमा ३ जना सक्रिय सदस्यहरू हुने छन् ।
  • प्राप्त आवेदनहरू लाई आवेदन तालिकामा मिलाई राख्ने ।
  • प्राप्त आवेदनहरू को वर्ग, श्रोतलाई जाँच गर्ने तथा आवेदनको छनौटको निर्णय गर्ने ।