विकिपिडिया:मद्दत डेस्क

मद्दत डेस्कको मूल उदेश्य नवागन्तुक वा अन्योलमा परेका विकिपीडियनहरूलाई केहि कुरा कसरी गर्ने भनेर जानकारी दिनु हो।

  • विकिपिडियामा भएका कुराहरू कसरी चलाउने भनेर प्रश्‍न छ भने तल लेख्‍न सक्नुहुन्छ।
  • यदि लेखहरू नभेटिएमा खोज बाकस वा रेफरेन्स डेस्कको प्रयोग गर्नुहोला।