वडा नम्बर ६ (चलचित्र)
नेपाली चलचित्र
वडा नम्बर ६ गाऊँ घरको कथामा विशेष १० वर्षे माओवादीको जनयुद्धलाई आधार बनाएर लेखिएको एक नेपाली हाँस्य कथानक चलचित्र हो । यो चलचित्र उज्ज्वल घिमिरेको निर्देशन तथा अभिमन्यु निरबीको लेखनमा बनेको चलचित्र हो [२] यो चलचित्रमा दीपक राज गिरी, दीपाश्री निरौला, सिताराम कट्टेल,केदार घिमीरे,जितु नेपाल,दयाहाङ राई,प्रियंका कार्कीको मुख्य भूमिका रहेको छ । यो चलचित्र अशोज १ गतेबाट प्रदर्शनमा आएको थियो ।[१]
वडा नम्बर ६ | |
---|---|
निर्देशक | उज्वल घिमीरे [१] |
लेखक | अभिमन्यु निरबी |
निर्माता | आमा सरस्वती मुभिज दीपा दीपक |
मुख्य कलाकार | दीपक राज गिरी प्रियंका कार्की दीपाश्री निरौला दयाहाङ राई केदार घिमीरे सिताराम कट्टेल जितु नेपाल |
सङ्गीत | सुगम पोखरेल |
प्रदर्शन मिति | २०७२ अशोज १ |
देश | नेपाल |
भाषा | नेपाली |
संगीत
सम्पादन गर्नुहोस्पात्रहरु
सम्पादन गर्नुहोस्- दीपक राज गिरी
- दीपाश्री निरौला
- सिताराम कट्टेल
- केदार घिमीरे
- जितु नेपाल
- दयाहाङ राई
- प्रियंका कार्की
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ अनलाइन खबरमा
- ↑ अ रेडियोअडियो वेब्याक मेसिन अभिलेखिकरण २०१५-१०-२० मिति