वडा नम्बर ६ (चलचित्र)

नेपाली चलचित्र

वडा नम्बर ६ गाऊँ घरको कथामा विशेष १० वर्षे माओवादीको जनयुद्धलाई आधार बनाएर लेखिएको एक नेपाली हाँस्य कथानक चलचित्र हो । यो चलचित्र उज्ज्वल घिमिरेको निर्देशन तथा अभिमन्यु निरबीको लेखनमा बनेको चलचित्र हो [२] यो चलचित्रमा दीपक राज गिरी, दीपाश्री निरौला, सिताराम कट्टेल,केदार घिमीरे,जितु नेपाल,दयाहाङ राई,प्रियंका कार्कीको मुख्य भूमिका रहेको छ । यो चलचित्र अशोज १ गतेबाट प्रदर्शनमा आएको थियो ।[१]

वडा नम्बर ६
वडा नम्बर ६ को प्रचारक तस्वीर
निर्देशकउज्वल घिमीरे [१]
लेखकअभिमन्यु निरबी
निर्माताआमा सरस्वती मुभिज
दीपा
दीपक
मुख्य कलाकारदीपक राज गिरी
प्रियंका कार्की
दीपाश्री निरौला
दयाहाङ राई
केदार घिमीरे
सिताराम कट्टेल
जितु नेपाल
सङ्गीतसुगम पोखरेल
प्रदर्शन मिति
२०७२ अशोज १
देशनेपाल
भाषानेपाली


कथा सम्पादन गर्नुहोस्

संगीत सम्पादन गर्नुहोस्

पात्रहरु सम्पादन गर्नुहोस्

  • दीपक राज गिरी
  • दीपाश्री निरौला
  • सिताराम कट्टेल
  • केदार घिमीरे
  • जितु नेपाल
  • दयाहाङ राई
  • प्रियंका कार्की

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्