दीपाश्री निरौला

नेपाली अभिनेत्री

दीपाश्री निरौला नेपाली चलचित्रकी अभिनेत्री तथा हाँस्यकलाकार हुन । रेडियो नाटकबाट आफ्नो अभिनय सुरु गरेकी हाल उनी तीतो सत्य नामक हाँस्य टेलिचलचित्रमा अभिनय गरीरहेकी छिन । उनले छक्का पन्जा (चलचित्र) निर्देशन गरेकी हुन् जुन् सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्रहरूको सूचीमा प्रथम छ ।

दीपाश्री निरौला
जन्मवि.सं. २०३२ भाद्र ७ गते
विराटनगर, नेपाल
वासस्थानकाठमाडौँ, नेपाल
राष्ट्रियतानेपाली
अन्य नामदीपाश्री
पेशाअभिनेत्री, निर्देशक

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्

सन्दर्भहरू सम्पादन गर्नुहोस्