दयाहाङ राई

दयाहाङ राई एक नेपाली नायक तथा व्यावसायिक मोडेल हुन् ।

दयाहाङ राई (जन्म: विक्रम सम्बत २०३७ वैशाख ९ गते) भोजपुर नेपालमा भएको थियो। उनी नेपाली चलचित्रका अभिनेता हुन्। उनले चलचित्र लूटबाट प्रसिद्धि कमाएर लोकप्रिय बनेका थिए ।

दयाहाङ राई
दयाहाङ राइ
दयाहाङ राई
जन्म (1980-04-13) १३ अप्रिल १९८० (उमेर ४४)
खावा, भोजपुर
वासस्थानकाठमाण्डौ नेपाल
राष्ट्रियतानेपाली
पेशाअभिनेता, निर्देशक नाटककार
कार्यकाल२००२-वर्तमान
गृहनगरभोजपुर नेपाल
उचाइ५' ७"फीट
तौल७१ किलो
जीवनसाथीबेनुका राई (२००६-वर्तमान)
सन्तान२ (छोरा)

सामान्य जीवनी सम्पादन गर्नुहोस्

भोजपुरको पश्चिमी गाविस खावा वडा नं. ५ मा २०३७ साल बैशाख १ गते जन्म जन्मिएका अभिनेता दयाहाङ् राई । १६ वर्षसम्मा खावा गाविसको गाउँमा जन्मेर खेतीपाती र गाईबस्तु गोठालो गर्दै खावा गाविसको दिल प्राथामिक विद्यालय, पशुपति मावि हुदै अन्नपूर्ण गाविसका अन्नपूर्ण उच्च माध्यमिक विद्यालय भोजपुरमा एसएलसिसम्मा अध्यान गरे । एसएलसिपछि भोजपुर बहुमुखी क्याम्पसमा आइए पढेका दयाहाङ राई भोजपुरबाट काठमाडौ छिरेपछि लूट , लोफर, झोले (चलचित्र), कबड्डी (चलचित्र) लगायत करिव २ दर्जन नेपाली चलचित्र र १६ वटा नाटकमा अभिनय साथै ६ वटा नाटक निर्देशन गरेका छन् ।[१]

चलचित्रहरू सम्पादन गर्नुहोस्

वर्ष चलचित्रहरू नाम
२००६ अनागरिक
२००७ मेरो एउटा साथी छ
२००९ दाशढुंगा
२०१० मेरो लव स्टोरी
२०१२ लूट
२०१२ हाईवे
२०१३ छ्डके
२०१३ बधशाला
२०१३ कर्कस
२०१३ साँघुरो
२०१३ उमा
२०१३ लोफर (चलचित्र)
२०१४ मुखौटा
२०१४ झोले (चलचित्र)
२०१४ कबड्डी (चलचित्र)
२०१४ नागबेली
२०१४ टलकजङ भर्सेज टुल्के
२०१४ इच्या
२०१४ सम्बोधन (चलचित्र)
२०१५ वडा नम्बर ६ दया
२०१५ कबड्डी कबड्डी काजी
२०७२ वि.सं फन्को बुद्ध बहादुर
२०१९ कबड्डी कबड्डी कबड्डी काजी

सन्दर्भहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

  • इन्टरनेट चलचित्र डेटाबेसमा दयाहाङ राई

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्