केदार घिमिरे

नेपाली कलाकार

केदार घिमिरे नेपालका हाँस्य कलाकार तथा अभिनेता हुन्। उनी "मेरी बास्सै" नामक टेलिशृङ्खलाबाट लोकप्रिय बनेका हुन् । उनी हेटौडाका [१] स्थानीय बासिन्दा हुन् । उनी हास्य टेलिसिरियल मेरी बास्सैमा माग्ने बुढाको भुमिकामा अभिनय गर्ने कलाकार हुन् ।उनलाई माग्ने बुढाको नामले चिनिन्छ । उनले वि. सं. २०५०सालमा एसएलसी परीक्षा पास गरेका हुन् ।

Kedar p Ghimire
Kedar Ghimire
जन्मनेपाल
वासस्थानकाठमाडौँ, नेपाल
अन्य नाममाग्ने बूढो
पेशाहाँस्यकलाकार, कलाकार, लेखक, निर्देशक
कार्यकाल२००२-हालसम्म

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्