लोहारपट्टी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल, महोत्तरी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ८२४६ रहेको थियो जसमध्ये ३८६० पुरुष र ४३८६ महिला रहेका थिए भने यहाँ १५३७ घरधुरी रहेको थियो।[][] यो हाल लोहरपट्टी नगरपालिकामा पर्दछ।

लोहारपट्टी
पूर्व गाविस
लोहारपट्टी is located in मधेश प्रदेश
लोहारपट्टी
नेपालको नक्सामा लोहारपट्टीको अवस्थिति
लोहारपट्टी is located in नेपाल
लोहारपट्टी
लोहारपट्टी (नेपाल)
निर्देशाङ्क: २६°४०′N ८५°४७′E / २६.६७°N ८५.७८°E / 26.67; 85.78निर्देशाङ्कहरू: २६°४०′N ८५°४७′E / २६.६७°N ८५.७८°E / 26.67; 85.78
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लामहोत्तरी जिल्ला
जनसङ्ख्या
 • जम्मा८,२४६
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

लोहारपट्टीबाट नजीकका जनकपुर,जलेश्वर लगायत मुख्य वस्ती केन्द्र पुग्न सडक संजालमा यो ठाउँ जोडीनुका अलावा यहाँ रेलमार्गको सुविधा समेत रहेकोछ । लोहारपट्टी रेल बिसाैनि बाट पुर्वमा जनकपुर हुँदै नेपालको सीमा बीसाैनी इनर्वा र उत्तरमा भंगहा सम्म रेलमा जान सकिन्छ । हाल विस्तार हुँदै गरेको जनकपुर रेलमार्ग बर्दिबास सम्म पुगेपछी लोहारपट्टी उत्तरमा बर्दीबास सम्म रेल यातायातले जोडीनेछ ।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति