भंगहा जनकपुर रेलमार्गमा पर्ने एक बिसाैनी हो जस्ले भंगहा गाउँ वस्तिलाइ सेवा पुर्याउँदछ । यो विसाैनीमा केवल एउटा मात्रै पहुँचपिँढी रहेको छ। यो बिसाैनी जयनगर देखी बर्दीबास सम्म जाने रेल रेखाको हालसम्म सचांलीत खण्ड टुङ्गीने बिन्दु हो। २०८० मंसिर सम्मको मितिमा यस विसाैनीमा नेपाल रेल्वे का दैनिक २ सेवाहरू अाउँने गरेका छन। सो मितिमा यस रेल विसाैनिको समय तालिका यस प्रकार छ ।

समय तालिका [१]
बाट भंगहा तर्फ
अागमन प्रस्थान
➡️भंगहा ०७:३० पू. ➡️ जयनगर
➡️ जयनगर १९:१५ अ. ➡️ भंगहा

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्