लुम्ले
लुम्ले नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यो नेपालको सबैभन्दा बढी पानी पर्ने ठाँउ हो।[२]
लुम्ले | |
---|---|
देश | ![]() |
राज्य | गण्डकी अञ्चल |
जिल्ला | कास्की जिल्ला |
जनसङ्ख्या (२०११) | |
• जम्मा | ४२५८[१] |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत(हरू) | ०६१ |
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "नेपालको जनसङ्ख्या २०६८", केन्द्रीय तथ्याङ्क विभाग, अन्तिम पहुँच २०११।
- ↑ "चार घन्टामा २८९ मिलिमिटर वर्षा", नागरिक न्यूज, अन्तिम पहुँच ३१ जुलाई २०१५।
यो पनि हेर्नुहोससम्पादन
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ । तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ । |