भोट बर्मेली भाषा परिवार

भोट-बर्मेली भाषा परिवार वा तिब्बती-बर्मेली भाषा परिवार (अङ्ग्रेजी: Tibeto-Burman languages) चिनियाँ-तिब्बती भाषा परिवारमा पर्ने गैरचिनियाँ (तिब्बती-बर्मेली) भाषाहरूको अनाधिकारिक समुह मानिन्छ। ईथ्नोलोग (ethnologue)का अनुसार यस परिवारमा ४४१ भाषाहरू रहेको छ।[२] यस भाषा परिवार आधिकारिक नभए पनि उल्लेखनीय मानिएको छ। यस भाषा परिवारको प्रमुख भाषाहरू बर्मेली भाषा (३.२ करोड) र तिब्बती भाषा (८० लाख) मुख्य भाषा हुन् ।

भोट-बर्मेली
तिब्बती-बर्मेली भाषा परिवार
भौगोलिक
वितरण
दक्षिण एसिया, दक्षिणपूर्व एसियापूर्व एसियाका केही भाग
भाषिक वर्गीकरणचिनियाँ-तिब्बती
  • भोट-बर्मेली
मूल-भाषामूल तिब्बती-बर्मेली
उपखण्डहरू
  • बोदिश, बर्मो-क्यान्जिक, चेपाङ, दुरा, गोन्दुक, कर्बी, करेन, किराँती, लेप्चा, तामाङ, नेवारी, मगर, पश्चिमी हिमालय,
  • नागा, मेइतेइ, पोचुरी, कुकीश
  • विवादास्पद समुह,
आइएसओ ६३९-५tbq
ग्लोटोलगछैन[१]
एसिया भर रहेका भोट-बर्मेली भाषाहरूको गृहभूमिमा फैलावट:
  करेन भाषाहरू
  रूङ्ग भाषाहरू
  तानी भाषाहरू
  क्यान्जिक भाषाहरू
  बोडो-गारो भाषाहरू
  कोन्याक भाषाहरू
  मेइतेइ भाषा
  कुकीश भाषाहरू

सन्दर्भ साम्रगीहरू

सम्पादन गर्नुहोस्
  1. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "भोट-बर्मेली", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान। 
  2. https://www.ethnologue.com/subgroups/sino-tibetan