लिम्बू भाषा
(लिम्बु भाषाबाट अनुप्रेषित)
लिम्बू भाषा पूर्वी नेपालमा र आसपास बसोबास गर्ने एक मुलवासी लिम्बू जातिको भाषा हो। यो भाषा नेपालको पूर्वी लिम्बूवान क्षेत्र, सिक्किम, भुटान र उत्तरी पश्चिम बङ्गाल लगायतका क्षेत्रहरूमा बोलिन्छ। [२]। लिम्बू भाषाको आफ्नै सिरिजंगा लिपि पनि छ। लिम्बू मातृभाषीहरू नेपालमा मात्र सन् २००१ को गणनाअनुसार तीन लाख ३३ हजार छ सय ३३ जना रहेका छन्। यस भाषाका साहित्यकारहरूमा त्येअङ्सी सिरिजङ्गा र इमान सिंह चेम्जोङ आदि मुख्य छन्।
लिम्बू | |
---|---|
याक्थुङ | |
ᤕᤠᤰᤌᤢᤱ ᤐᤠᤴ | |
मूलभाषी | सिक्किम र पूर्वी नेपाल |
क्षेत्र | नेपाल, भुटान, सिक्किम र दार्जिलिङ जिल्ला, भारत |
रैथाने(हरू) | लिम्बू |
मातृभाषी वक्ता | ४१०,००० |
लिम्बू लिपि देवनागरी लिपि | |
सरकारी दर्जा | |
आधिकारिक भाषा | नेपाल
|
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-३ | lif |
ग्लोटोलग | limb1266 [१] |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "लिम्बू", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान।
- ↑ Detailed language map of eastern Nepal, see language #59 in far east