लिखु, नुवाकोट

बागमती प्रदेशको एक गाउँपालिका।

लिखु, नुवाकोट नुवाकोट जिल्लामा पर्ने एक गाउँ विकास समिति थियो। वि.सं .२०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह लागू गर्दा गाविस विघटन गरिएको थियो।

लिखु, नुवाकोट
देश नेपाल
अञ्चलबागमती अञ्चल
जिल्लानुवाकोट
जनसङ्ख्या
 (1991)
 • जम्मा२५४९
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

स्रोत सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्