लाहाचोक
लाहाचोक नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यस गाविसमा ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल अर्मलाकोट मन्दिर रहेको छ भने पातिखोला गुफा, अर्मला भ्युपोइन्ट आदि यहाँका प्राकृतिक पर्यटकीय स्थलहरू हुन।[१]
लाहाचोक | |
---|---|
निर्देशाङ्क: २८°१९′N ८३°५५′E / २८.३१°N ८३.९२°Eनिर्देशाङ्कहरू: २८°१९′N ८३°५५′E / २८.३१°N ८३.९२°E | |
देश | नेपाल |
अञ्चल | गण्डकी अञ्चल |
जिल्ला | कास्की जिल्ला |
जनसङ्ख्या (१९९१) | |
• जम्मा | ३१८८ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
सन्दर्भ सामग्रीहरू सम्पादन
- ↑ "धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू", कास्की जिल्ला विकास समिति।