गर्ग सप्तऋषीमध्ये ऋषी विश्वामित्रका सन्तान हुन जसले पछि गएर आफ्नो छुट्टै नामको गोत्रको सुरुवात गरेका थिए ।ढाँचा:हिन्दू धर्म सूचना मंजूषा गर्ग नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूको गोत्र हो। गर्ग, गार्ग्य, गैातम, विश्वामित्र, पाराशर गरि गर्ग गोत्रका पञ्च प्रवर रहेका छन् । एक प्रकारका गर्ग गोत्री सन्तानहरु नेपालको पश्चिमि भेग्मा बस्दै आएका छन्। उनिहरूले गाथा भन्ने प्रौराणीक ठाउँलाई आफ्नो गोत्रका देवता बस्ने ठाउँ मान्दै पुजा गर्ने गरेका छन् ।

गर्ग गोत्र अन्तर्गत पर्ने थरहरु सम्पादन गर्नुहोस्

बास्तोला, गजुरेल, भट्ट,पन्त,डोटेल, रिसाल, भट्ट लामिछाने, भुर्तेल, भेट्वाल, लामिछाने थापा, मुगाली थापा, आचार्य, रोकाहा, चुडाल, जोशी, पालपाली खड्का,लामिछाने बस्नेत ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्