रौतहट २ (निर्वाचन क्षेत्र)

रौतहट २ नेपालको रौतहट जिल्लाको चार संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

रौतहट २
संसदीय निर्वाचन क्षेत्र
मधेश प्रदेशमा रौतहट २
प्रदेशमधेश प्रदेश
जिल्लारौतहट जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलस्वतन्त्र राजनीतिज्ञ
सदस्य(हरू)किरणकुमार साह

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

रौतहट २ मा ईशनाथ नगरपालिका, राजपुर नगरपालिका, परोहा नगरपालिका, बौधीमाई नगरपालिका, मौलापुर नगरपालिकाको ६ र ७ र देवही गोनाही नगरपालिकाको १–४ वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • रौतहट २ (क)
  • रौतहट २ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ शेख इद्रिस नेपाली कांग्रेस
सन् १९९७ मोहम्मद अफताब आलम
२०७० मोहम्मद मुस्ताक आलम मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
अप्रिल २०१७ नेपाल लोकतान्त्रिक फोरम
२०७४ मोहम्मद अफताब आलम नेपाली कांग्रेस
२०७९ किरणकुमार साह स्वतन्त्र राजनीतिज्ञ

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्