हिम्मतवाली नेपाली भाषाको चलचित्र हो। यो चलचित्र रेखा थापा द्वारा निर्देशित पहिलो चलचित्र हो।

हिम्मतवाली
  • रेखा थापा
  • सुदर्शन गौतम


यसमा रेखा थापा र सुदर्शन गौतमले बडो मनोरन्जनात्मक रूपले अभिनय गरेका छन। दुवै हात नभएका कलाकार सुदर्शनले अचम्म देखाएका छन्।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्