अभिनेत्री ती महिला कलाकार हुन् जो एउटा चलचित्र वा नाटकमा कुनै चरित्रको अभिनय गर्छन् । [१] अभिनेत्री परिकल्पना तथा दर्शक माझ माध्यमको कार्य गर्ने गर्छ । उनीहरूलाई दिइएको भूमिकालाई कुनै मञ्च (चलचित्र, नाटक, रेडियो वा टेलिभिजन)द्वारा दर्शकको लागि प्रस्तुत गर्छन । अभिनयले कलाको ज्ञान तथा अभिनेत्रीको भाव प्रस्तुतीकरणलाई सार्थक बनाउछ । [२]

सन् १७२० मा फ्रान्सका एक अभिनेत्री

इतिहाससम्पादन


सन्दर्भ सामग्रीसम्पादन

  1. अङ्कुर, देवेन्द्र राज, रङ्गमञ्चको सौन्दर्यशास्त्र, राजकमल प्रकाशन, आइएसबिएन 8126712104, अन्तिम पहुँच १० अक्टोबर २०१४ 
  2. नारायण, विरेन्द्र, रङ्गकर्म, आलेख प्रकाशन, आइएसबिएन 8181870565, अन्तिम पहुँच ११० अक्टोबर २०१४ 

बाह्य कडीहरूसम्पादन