सन् १७२० मा फ्रान्सका एक अभिनेत्री

अभिनेत्री ती महिला कलाकार हुन् जो एउटा चलचित्र वा नाटकमा कुनै चरित्रको अभिनय गर्छन् । [१]अभिनेत्री परिकल्पना तथा दर्शक माझ माध्यमको कार्य गर्ने गर्छ । उनीहरुलाई दिइएको भूमिकालाई कुनै मञ्च (चलचित्र, नाटक, रेडियो वा टेलिभिजन)द्वारा दर्शकको लागि प्रस्तुत गर्छन । अभिनयले कलाको ज्ञान तथा अभिनेत्रीको भाव प्रस्तुतीकरणलाई सार्थक बनाउछ । [२]

इतिहाससम्पादन


सन्दर्भ सामग्रीसम्पादन

  1. अङ्कुर, देवेन्द्र राज. रङ्गमञ्चको सौन्दर्यशास्त्र. राजकमल प्रकाशन. ISBN 8126712104. http://www.books.google.co.in/books?isbn=8126712104. अन्तिम पहुँच मिति: १० अक्टोबर २०१४. 
  2. नारायण, विरेन्द्र. रङ्गकर्म. आलेख प्रकाशन. ISBN 8181870565. http://www.books.google.co.in/books?isbn=8181870565. अन्तिम पहुँच मिति: 1१० अक्टोबर २०१४. 

वाह्य लिङ्कहरूसम्पादन