कवच राजेश हमाल, विराज भट्ट, सुशील क्षेत्री, रेखा थापा, झरना थापाद्वारा अभिनित नेपाली कथानक चलचित्र हो। यस चलचित्र निर्देशक प्रदीप श्रेष्ठ हुन्। यो चलचित्र २०६९ वैशाख २२ गते प्रदर्शनमा आएको थियो।[१]

कवच
कवच
निर्देशकप्रदीप श्रेष्ठ
लेखकजय ओझा
निर्माताराजेश शाही
मुख्य कलाकारराजेश हमाल
विराज भट्ट
सुशील क्षेत्री
रेखा थापा
झरना थापा
छायाङ्कनरामशरण उप्रेती
सम्पादनवनिश शाह
प्रदर्शन मिति
२०६९ वैशाख २२
देशनेपाल
भाषानेपाली

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Kawach", लेन्स नेपाल (अङ्ग्रेजीमा), अन्तिम पहुँच २२ असार २०८१ 
"https://ne.wikipedia.org/w/index.php?title=कवच&oldid=1234604" बाट अनुप्रेषित