रविचन्द्रन अश्विन pronunciation (जन्म १७ सेप्टेम्बर १९८६) भारतीय क्रिकेट खेलाडी हुन् । हाल उनी अन्तर्राष्ट्रिय क्रिकेट जगतमा टेस्ट क्रिकेटका क्रम २ का अल-राउन्डर हुन् ।[१] उनी दायाँ-हाते ब्याट्सम्यान तथा दायाँ हाते अफ ब्रेक स्पीन बलर हुन् । उनी घरेलु क्रिकेट तमिलनाडु क्रिकेट टिम तथा आइपिएल चेन्नई सुपरकिङ्गसबाट खेल्छन । उनी भारतका तर्फबाट सबैभन्दा चाँडो टेस्ट क्रिकेटमा ५० तथा १०० विकेट लिने बलर हुन् ।[२]

अश्विन फेब्रुअरी २०१४ मा
व्यक्तिगत जानकारी
नामरविचन्द्रन अश्विन
जन्म (1986-09-17) १७ सेप्टेम्बर १९८६ (उमेर ३७)
चेन्नई, तमिलनाडु, भारत
उपनामअश
उचाई६ फिट २ इन्च (१.८८ मी)
ब्याटिङदायाँ-हाते
बलिङदायाँ-हाते अफ स्पीन
भूमिकाअल-राउन्डर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप २७१)६ नोभेम्बर, २०११ v वेस्ट इन्डिज
अन्तिम टेस्ट१५ अगस्ट, २०१४ v इङ्ल्यान्ड
एदिअ पदार्पण (क्याप १८५)५ जुन, २०१० v श्रीलङ्का
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय५ सेप्टेम्बर, २०१४ v इङ्ल्यान्ड
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक९९
टि२०आई पदार्पण (क्याप ३०)१२ जुन, २०१० v जिम्बाब्वे
अन्तिम टि२०आई७ सेप्टेम्बर, २०१४ v इङ्ल्यान्ड
घरेलु टोली जानकारी
वर्षटिम
२००६-हाल सम्मतमिलनाडु
२०१०-हाल सम्मचेन्नई सुपरकिङ्गस
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडीआइ टि२०आइ प्रथम श्रेणी
म्याच २१ ८० २५ ५६
कुल रन ८९४ ५९३ ५५ २,०६४
ब्याटिङ औसत ३८.८६ १७.४४ २७.५० ३६.८५
१००/५० २/३ ०/१ ०/० ३/१०
सर्वोच्च स्कोर १२४ ६५ १७* १२४
कुल बल ६३३० ४३१९ ५७६ १४,८२४
विकेट १०७ १०८ २५ २४१
बलिङ औसत २८.६५ ३२.६५ २७.८० २८.३६
एक इनिङमा ५ विकेट २०
एक म्याचमा १० विकेट उ/छै उ/छै
उत्कृष्ट बलिङ ७/१०३ ३/२४ ४/११ ७/१०३
क्याच/स्टम्प ७/० २३/० ५/– २२/–
स्रोत: क्रिकइन्फो, २९ अगस्ट, २०१४

क्रिकेट जीवनी सम्पादन गर्नुहोस्


टेस्ट शतकहरू सम्पादन गर्नुहोस्

# रन म्याच विरुद्ध स्थान शहर साल नतिजा
१०३   वेस्ट इन्डिज Wankhede Stadium Mumbai २०११ बराबर
१२४ १७   वेस्ट इन्डिज Eden Gardens कोलकाता २०१३ विजयी

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Cinderella Man (८ मार्च २०१४), "Vernon Philander replaces Ravichandran Ashwin as No. 1 Test all-rounder – Sportskeeda", Sportskeeda.com। 
  2. "Records / Test matches / Bowling records / Fastest to 50 wickets", Stats.espncricinfo.com, अन्तिम पहुँच २०१३-०३-३० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्