याङसिला मोरङ जिल्लामा पर्ने एक गाविस हो।

याङ्गसिला
याङ्गसिलाको आधिकारिक छाप
देश नेपाल
अञ्चलकोशी अञ्चल
जिल्लामोरङ
जनसङ्ख्या
 (२०६८)[१]
 • जम्मा६४७२
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०२१
वेबसाइटwww.ddcmorang.gov.np

जनसङ्ख्या सम्पादन गर्नुहोस्

नेपालको सन् २०११ को जनगणना अनुसार याङसिलाको १,४५१ घर धुरीमा कुल जनसङ्ख्या ६,४७२ रहेको छ।[१]


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्