याङवरक गाउँपालिका, पाँचथर

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा पाँचथर जिल्लामा साविकका ओयाम, च्याङथापु, फलैँचा, नागीथर्पु गाउँ विकास समितिहरूलाई समेटेर याङवरक गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या १८,२८१ रहेको छ । यसको क्षेत्रफल २०८.६३ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको थर्पु गाविसको कार्यालयमा राखिएको छ ।[२]

याङवरक
Yangwarak
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लापाँचथर जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षकमलकुमारी योङहाङ (एमाले)
 • उपाध्यक्षलेखनाथ घिमिरे (एमाले)
 • कार्यकारीडम्बर बहादुर आङदेम्बे
क्षेत्रफल
 • जम्मा२०८.६३ किमी (८०.५५ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा१८,२८१
 • घनत्व८८/किमी (२३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२४
केन्द्रसाविकको थर्पु गाविसको कार्यालय

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्