मूलपानी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, काठमाडौँ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ११,७४२ रहेको थियो जसमध्ये ५,८८९ पुरुष र ५,८५३ महिला रहेका थिए भने यहाँ २,६४७ घरधुरी रहेको थियो।[][] यो हाल कागेश्वरी मनोहरा नगरपालिकामा पर्दछ। मुलपानीलाई पहिले भैमाल भनेर चिनिन्थ्यो, जसको अर्थ हो "डर छैन"। यस गाउँमा बसोबास गर्ने मानिसहरूको मुख्य पेशा कृषि हो। मुलपानीलाई बागमती र मनोहरा नदीले घेरेको छ। मूलपानी नेपालको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय क्रिकेट मैदानको लागि प्रख्यात छ, जसलाई मूलपानी क्रिकेट रङ्गशाला भनिन्छ।

मूलपानी, काठमाडौँ
पूर्व गाविस
मूलपानी, काठमाडौँ is located in बागमती प्रदेश
मूलपानी, काठमाडौँ
नेपालको नक्सामा मूलपानीको अवस्थिति
मूलपानी, काठमाडौँ is located in नेपाल
मूलपानी, काठमाडौँ
मूलपानी, काठमाडौँ (नेपाल)
निर्देशाङ्क: २७°४५′०″उ॰ ८५°२५′४८″पू॰ / २७.७५०००°N ८५.४३०००°E / 27.75000; 85.43000निर्देशाङ्कहरू: २७°४५′०″उ॰ ८५°२५′४८″पू॰ / २७.७५०००°N ८५.४३०००°E / 27.75000; 85.43000
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाकाठमाडौँ जिल्ला
जनसङ्ख्या
 • जम्मा११,७४२
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति