मुसे लेकचरी
मुसे लेकचरी (Prunella strophiata) प्रुनेलिडे परिवारको पासेराइन चरा हो। यो चरा हिमाली क्षेत्रको रैथाने प्रजाति हो र जाडोयाममा तल्लो देखि मध्यम उचाइ भएका भूभागमा झर्छ।
मुसे लेकचरी | |
---|---|
आमा याङ्री जाने बाटोमा, हेलम्बु | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जनावर |
Phylum: | रज्जुकी |
वर्ग: | चरा |
गण: | Passerine |
परिवार: | Accentor |
वंश: | Accentor (ब्लिथ, १८४३) |
प्रजाति: | P. strophiata
|
वैज्ञानिक नाम | |
Prunella strophiata (ब्लिथ, १८४३) |
वितरण तथा वासस्थान
सम्पादन गर्नुहोस्मुसे लेकचरी नेपाल, अफगानिस्तान, भुटान, तिब्बत, चीन, भारत, म्यानमार र पाकिस्तानमा पाइन्छ। यसको प्राकृतिक वासस्थान समशीतोष्ण जङ्गल हो।
वर्गीकरण
सम्पादन गर्नुहोस्मुसे लेकचरीलाई सन् १८४३ मा अङ्ग्रेजी जीवशास्त्री एडवर्ड ब्लिथले नेपालमा सङ्कलन गरिएको नमूनाबाट वर्णन गरेका थिए।
यसका दुई उप-प्रजातिहरू अभिलेखमा छन्:
- P. s. jerdoni (ब्रुक्स, १८७२) - पूर्वी अफगानिस्तान र पश्चिमी हिमाली क्षेत्र
- P. s. strophiata (ब्लिथ, १८४३) - नेपाल, मध्य र पूर्वी हिमाली क्षेत्रदेखि मध्य चीन र उत्तरी म्यानमार
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ BirdLife International (२०१६), "Prunella strophiata", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2016: e.T२२७१८६२७A९४५८९८७५, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T22718627A94589875.en, अन्तिम पहुँच १२ नोभेम्बर २०२१।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा मुसे लेकचरी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।