महाभारा
महाभारा नेपालको मेची अञ्चलको झापा जिल्लाको एक गाँउ विकास समिति हो। यो गाबिस को मुख्य बजार कुन्जिबारी हो।यो बजारमा सनिवार बजार लाग्ने गर्छ।यो बजारमा पशु हाट लाग्ने गर्दछ।यो पशु हाटबाट पशुहरु भारत निर्यात हुने गरेका छन् ।
महाभारा | |
---|---|
देश | नेपाल |
अञ्चल | मेची अञ्चल |
जिल्ला | झापा |
जनसङ्ख्या (1991) | |
• जम्मा | ६६५७ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
जनसङ्ख्या सम्पादन गर्नुहोस्