मसेल नेपालको पश्चिमाञ्चल विकास क्षेत्र गण्डकी अञ्चलको गोर्खा जिल्लाको एउटा गाविस हो। यसको मुकाम ३याम्पेसाल हो। यो विभिन्न ९ वडाहरूमा बिभाजित छ। मसेलमा अहिले यातायता तथा सञ्चारका साधनको सजिलै पहुच छ।

मसेल
मसेल
city
जनसङ्ख्या
 (2001)
 • जम्मा४०२५

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्