मन्थली नगरपालिका

(मन्थलीबाट अनुप्रेषित)

मन्थली नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत रामेछाप जिल्लामा अवस्थित एक नगरपालिका हो।[][] स्थानीय विकास मन्त्रालयले २०७१ मङ्सिर १६ मा, ६१ वटा नयाँ नगरपालिका थप्दा रामेछाप जिल्लामा मन्थली, भलुवाजोर, सुनारपानी, कठजोर, भटौली, चिसापानीसालु गरी ७ गाउँ विकास समितिहरू लाई समेटेर मन्थली नगरपालिका घोषणा गरेको थियो भने २७ फागुन २०७३ मा क्षेत्र विस्तार गर्दा गेलु, चनखु, पुरानागाउँफुलासी गाविसहरूलाई पनि यसमा गाभिएको थियो।[] मन्थली नगरपालिकाको केन्द्र मन्थली बजारमा रहेको छ।

मन्थली नगरपालिका
मन्थली नगरपालिका is located in बागमती प्रदेश
मन्थली नगरपालिका
बागमती प्रदेशको नक्सामा मन्थली नगरपालिकाको अवस्थिति
मन्थली नगरपालिका is located in नेपाल
मन्थली नगरपालिका
मन्थली नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°२३′N ८६°०४′E / 27.38°N 86.07°E / 27.38; 86.07
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लारामेछाप
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखलव श्रेष्‍ठ (नेकपा (एमाले))
 • उपप्रमुखईश्‍वरी बस्नेत (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा२११.७८ किमी (८१.७७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३९,६३४
 • घनत्व१९०/किमी (४८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४८
केन्द्रसाविक मन्थली गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मन्थली नगरपालिकाको कुल जनसङ्ख्या ३९,६९५ रहेको छ भने यहाँ १०,९९१ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मङ्सिर, अन्तिम पहुँच मंसिर २०७१ 
  4. ४.० ४.१ "६१ नयाँ नगरपालिका घोषणा", [हिमाल खबरपत्रिका, १६ मङ्सिर २०७१, अन्तिम पहुँच १६ मङ्सिर  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०८-२४ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्