तिब्बती जाति
(भोट जातिबाट अनुप्रेषित)
भोट जाति वा तिब्बती जाति (तिब्बती: བོད་པ་; चिनियाँ: 藏族) तिब्बतको मूल निवासी एक पूर्वी एसियाली जातीय समूह हो। उनीहरूको वर्तमान जनसङ्ख्या लगभग ६ करोड ७० लाख रहेको अनुमान गरिएको छ। चीनको स्वशासित क्षेत्र तिब्बतमा बसोबास गर्ने बहुसङ्ख्यकका अतिरिक्त चिनियाँ प्रदेश गान्सु, किङ्हाई, सिचुआन र युन्नानका साथै भारत, नेपाल र भुटानमा पनि ठूलो सङ्ख्यामा तिब्बतीहरू बसोबास गर्छन्।
जम्मा जनसङ्ख्या | |
---|---|
अन्दाजी ६ करोड ७० लाख | |
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
चीन | ६ करोड ३० लाख[२] |
भारत | १,८२,६८५ (सन् २०११ जनगणना)[३] |
नेपाल | २०,०००–४०,०००[४][५] |
संयुक्त राज्य अमेरिका | २६,७००[६] |
क्यानडा | ९,३५०[७] |
स्विट्जरल्यान्ड | ८,०००[८][६] |
फ्रान्स | ८,०००[६] |
भुटान | ५,०००[५] |
बेल्जियम | ५,०००[६] |
अस्ट्रेलिया र न्युजिल्यान्ड | १,८१७[६] |
भाषाहरू | |
तिब्बती भाषा र चिनियाँ भाषा | |
धर्महरू | |
प्रमुख रूपमा तिब्बती बौद्ध; प्रमुख अल्पसङ्ख्यक बोन, इसाई र इस्लाम | |
सम्बन्धित जातीय समूह | |
शेर्पा · चिआङ · ङालोप · सार्चोप · लद्दाखी · बाल्ति · पुरगी · कचिन · यी · बामर · अन्य भोट-बर्मेली-भाषी मानिसहरू |
तिब्बती जाति | |||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
चिनियाँ नाम | |||||||||||||||||||||||
चिनियाँ | 藏族 | ||||||||||||||||||||||
| |||||||||||||||||||||||
तिब्बती नाम | |||||||||||||||||||||||
तिब्बती | བོད་པ་ | ||||||||||||||||||||||
|
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "藏族是汉语的称谓……统称为"博巴"", जनवादी गणतन्त्र चीन सरकार, २०१५-०३-१८।
- ↑ "index", www.stats.gov.cn, अन्तिम पहुँच ६ मे २०१९।
- ↑ "Language (India, States and Union Territories)", Census of India 2011, Office of the Registrar Genera, India, २०१८, पृ: ४८।
- ↑ Refugees, United Nations High Commissioner for, "Refworld – Nepal: Information on Tibetans in Nepal", Refworld.org, मूलबाट २० अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अगस्ट २०१३।
- ↑ ५.० ५.१ "Tibetan – Becoming Minnesotan", Education.mnhs.org, मूलबाट २० अगस्ट २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अगस्ट २०१३। वेब्याक मेसिन अभिलेखिकरण २० अगस्ट २०१३ मिति
- ↑ ६.० ६.१ ६.२ ६.३ ६.४ "Baseline Study of the Tibetan Diaspora Community Outside South Asia", मूलबाट २३ सेप्टेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २० मार्च २०२३।
- ↑ "Canada Census Profile 2021", Census Profile, 2021 Census, Statistics Canada Statistique Canada, ७ मे २०२१, अन्तिम पहुँच ३ जनवरी २०२३।
- ↑ "Visite de quatre jours du Dalaï Lama en terres zurichoises", www.laliberte.ch (फ्रान्सेलीमा), अन्तिम पहुँच २०२०-११-३०। वेब्याक मेसिन अभिलेखिकरण २०२३-०१-०३ मिति
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमीडिया कमन्समा
तिब्बती जातिसँग सम्बन्धित (श्रेणीहरू) रहेका छन् ।